नुवाकोट /
“बर्सुन्चेतला ज्याबै नम्सा” बोलको नयाँ म्हेन्दोमाया गित सार्वजनिक भएको छ। उक्त गित पृथक लोप्चन, मनमाया वाईवा र शैलाप वाईवाको स्वरमा रहेको छ।

ल्हालुङ मिडियाले बजारमा ल्याएको उक्त गितको संगित शैलाप वाईवाले भरेका छन भने शब्द मुस्कान घलेको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय