नुवाकोट /
नुवाकोट धादिङ रसुवा समाज कुवेतको चौंथो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले अध्यक्षमा रसुवाका फुर्वा तामाङ चयन गरेको छ।
उक्त अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा क्रमस नुवाकोटका छिरिङ् तामाङ, उपाध्यक्षमा नुवाकोटबाटै चन्द्र बहादुर तामाङ र रिता दिम्दुङ् तामाङ, महासचिव, सभिव र कोषाध्यक्षमा तीनै जना धादिङका अविनाश तामाङ, कार्लो तामाङ र रेम लामा तामाङ चयन भए ।
अधिवेशनलाई गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतका अध्यक्ष रनध्वज लामा नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्ल जनजाति महासंघ आदिवासी कुवेतका अध्यक्ष अमृत तामाङले शुभकामना मन्तव्य दिएका थिए ।
दोस्रो अधिबेशनबाट निर्वाचित कार्यसमितिको सूची
१. अध्यक्ष फुर्वा तामाङ, रसुवा
२. बरिस्ठ उपाध्यक्ष छिरिङ् तामाङ, नुवाकोट
३. उपाध्यक्ष चन्द्र बहादुर तामाङ, नुवाकोट
४. महिला उपाध्यक्ष रिता दिम्दुङ तामाङ, नुवाकोट
५. महा सचिव अविनाश तामाङ, धादिङ
६. सचिव कार्लो तामाङ, धादिङ
७. सह सचिव रसुवा……
८. कोषाध्यक्ष रेम लामा तामाङ, धादिङ
९. सह कोषाध्यक्ष लु माया तामाङ, नुवाकोट
१०. प्रवक्ता सुब्बा फ्युबा तामाङ, धादिङ
११. सह प्रवक्ता पूर्ण तामाङ, नुवाकोट
१२. सदस्य …..धादिङ
१३. सदस्य निमा डिकी घले, रसुवा
१४. मूल कार्यसमिति सदस्य रसुवा
१५. सदस्य सुर्जमान तामाङ, नुवाकोट
१६. सदस्य सल माया तामाङ, धादिङ
१७. सदस्य मन्दिरा लोप्चन तामाङ, नुवाकोट
१८. सदस्य शेर बहादुर तामाङ, नुवाकोट
१९. सदस्य बलसिङ् तामाङ, नुवाकोट
२०. सदस्य केशव सुनार, नुवाकोट
२१. सदस्य माया मोक्तान, रसुवा
सल्लाहकारहरु
१. प्रमुख सल्लाहकार राकेश मनाङ्थेन, धादिङ
२. बरिस्ठ सल्लाहकार सितमान तामाङ, नुवाकोट
३. बरिस्ठ सल्लाहकार टेक बहादुर तामाङ, नुवाकोट
४. सल्लाहकार कुल बहादुर तामाङ, धादिङ
५. सल्लाहकार सुन बहादुर तामाङ, नुवाकोट
६. सल्लाहकार सुर्य घ्लान तामाङ, नुवाकोट
जिल्ला प्रमुखहरु
१. जिल्ला प्रमुख पेम्पा तितुङ् तामाङ, नुवाकोट
२. जिल्ला उप प्रमुख लक्ष्मी देवी तामाङ, नुवाकोट
३. जिल्ला प्रमुख गणेश तामाङ, धादिङ
४. जिल्ला उप प्रमुख बलराम तामाङ, धादिङ
५. जिल्ला प्रमुख माया तामाङ, रसुवा
६. जिल्ला उप प्रमुख जुन माया तामाङ, रसुवा
विभागीय प्रमुखहरु
१. सांस्कृति बिभाग प्रमुख विश्व पासा तामाङ, नुवाकोट

२. सांस्कृति बिभाग उप-प्रमुख राहुल तामाङ, रसुवा
३. महिला प्रमुख मोटु माया तामाङ, धादिङ
४. महिला उप प्रमुख रेश्मा तामाङ (ख्रिस्ट), धादिङ
५. खेलकुद बिभाग प्रमुख प्रेम तितुङ तामाङ, धादिङ
६. यातायात बिभाग प्रमुख सुवास लोप्चन, नुवाकोट
७. संचार बिभाग प्रमुख नवराज तिमल्सिना, नुवाकोट
८. यूवा बिभाग प्रमुख धर्म तामाङ, नुवाकोट
