नेपाल तामाङ घेदुङ नुवाकोटको इञ्चार्जमा: उषा वाइवा तामाङ चयन

समाचार

नुवाकोट /
तामाङ समुदायको एकमात्र राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ नुवाकोटको संयोजकमा उषा तामाङलाई जिम्मेवारी दिइएको छ। असार २१ गते मंगलबार सङ्घीय अध्यक्ष शमोहन गोले तामाङको अध्यक्षतामा बसेको सङ्घीय सचिवालयको पहिलो बैठकले सङ्घीय सदस्य तामाङलाई जिल्ला इञ्चार्जको जिम्मेवार तोकिएको हो।

उक्त जिम्मेवारी अनुसार संस्थाको गरिमालाई उच्च राख्न तपसिलको बुँदामा रही तोकिएको कार्य सम्पादन गर्नहुन समेत अनुरोध गरिएको छ। साथै सङ्घीय कार्यसमितिको पदाधिकारी ,सचिवालय र सङ्घीय सदस्य समेतको कार्यालयले कार्य सम्पादन रेकर्ड राख्न सुरु गरेको हुँदा २०७९ साउन महिनादेखि आफूले गरेको कामको मासिक प्रतिवेदन महिनाको अन्तिम दिन कार्यालयमा पठाउनहुन समेत अनुरोध गरिएको छ ।

पुर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *