नुवाकोट /
इन्धनको मुल्यमा भारी मात्रामा मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि समायोजन गरिएको छ।सार्वजनिक यातायातको भाडा ५.३० प्रतिशतले बढेको हो।

यातायात व्यवस्था विभागले लामो दूरीका यातायातमा यात्रुवाहक र मालबाहक सवारीमा भाडा बढाएको हो।

विभागले असार ६ गतेदेखी लागू हुने गरी यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पाहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी ६.९४ प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले बढेको जानकारी दिएको छ।

https://drive.google.com/file/d/1H0zJgpLmbijiiQnFyDNONkj9V-UmdOHX/view

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय