नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडामा नं ४ किम्ताङमा दोस्रो कार्यकालका लागि स्वतन्त्रबाट पुनः निर्वाचित वडा अध्यक्ष कमल तामाङको पहलमा सडक पुनर्निर्माण सम्पन्न गरिएको छ। स्थानीय युवाहरुको सक्रियतामा छोकाङ खोलामा पुनःनिर्माण गरिएको हो।

बर्खायाममा अझै भत्किन सक्ने र यात्राको क्रममा दुर्घटना निम्तिन सक्ने भन्दै मर्मत गरिएको वडा अध्यक्ष कमल तामाङले नुवाकोट जागरणलाई बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय