• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    तामाङ भाषाको चलचित्र (टु) यहि ज्येष्ठ २१ गते नुवाकोटमा प्रदर्शन हुने


    २०७९ जेठ १९, बिहिबार

    २०७९ जेठ १९, बिहिबार

    नुवाकोट /
    जिल्लामा तामाङ चलचित्र पसिना अर्थात तामाङ भाषाबाट (टु) नुवाकोटमा प्रदर्शन हुने भएको छ। यहि ज्येष्ठ २१ गते उक्त चलचित्र प्रदर्शन हुन लागेको हो।

    विदुर -१ ढुंगेको याङरा होटेलमा बिहान ११ बजे प्रदर्सन हुने उक्त चलचित्रको आयोजक ल्हाप्साङकर्पो म्युजक सेन्टर रहेको छ भने उक्त प्रदर्शनका साथसाथै सम्मान वितरण कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ।

     

    मिल्दो जुल्दो खबर