नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -६ फलाटेमा हावाघर निर्माण गरिएको छ। फलाटे युवा क्लब र स्थानीय युवाहरुको सक्रियतामा उक्त हावाघर बनाइएको क्लबका अध्यक्ष बुद्धिराज तामाङले नुवाकोट जागरणलाई बताए ।

उक्त निर्माणाधिन हावाघर नेपाली काङ्ग्रेस टोल ईकाई समितिको सचीव फै बहादुर तामाङको विशेष पहलमा म्यागङ गाउ पालिका -६ का नवनिर्वाचित वडा अध्यक्ष हरिकुमार तामाङको सहयोगमा बनाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x