नुवाकोट /
जिल्लाको म्यागङ गाउपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका हरि बहादुर तामाङ विजयी भएका छन् ।उनि ७९० मतका साथ विजयी भएका हुन।

उक्त वडामा नेपाली कांग्रेसकाे सम्पुर्ण प्यानल विजयी भएका छन् ।

हरिबहादुर तामाङकाे प्रतिद्वन्दि बुद्वि बहादुर तामाङले ५८२ मत पाएका छन।

यस्तैगरी उक्तवडाबाट गाउपालिका प्रमुखका लागि:
सुर्य १२५७
रूख १२०४
हाँसिया हताैडा १२३९

उपप्रमुखका लागि:
सुर्य ११२५
रूख १८३१
हाँसिया हताैडा ६३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय