म्यगाङ -३ मा नेपाली कांग्रेसबाट हरिबहादुर तामाङको सम्पुर्ण प्यानल विजयी

समाचार

नुवाकोट /
जिल्लाको म्यागङ गाउपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका हरि बहादुर तामाङ विजयी भएका छन् ।उनि ७९० मतका साथ विजयी भएका हुन।

उक्त वडामा नेपाली कांग्रेसकाे सम्पुर्ण प्यानल विजयी भएका छन् ।

हरिबहादुर तामाङकाे प्रतिद्वन्दि बुद्वि बहादुर तामाङले ५८२ मत पाएका छन।

यस्तैगरी उक्तवडाबाट गाउपालिका प्रमुखका लागि:
सुर्य १२५७
रूख १२०४
हाँसिया हताैडा १२३९

उपप्रमुखका लागि:
सुर्य ११२५
रूख १८३१
हाँसिया हताैडा ६३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *