नुवाकोट/
जिल्लाको लिखु गाउँपालिका -६ मा एक किशोरले झुन्डिएर आत्महत्या गरेका छन् ।रामकुमार सुनारको वर्ष १२ को हिमाल सुनुवारले झुन्डिएर आत्महत्या गरेका हुन।

हिमाल जनज्ञान निकेतन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x