नुवाकोट /
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विदुर नगरपालिकाको मेयरमा रमश सुनारको उम्मेदवारी परेको छ। हिजो मनोनयन दर्ताको अन्तिम दिन मेयर पदका लागि रमेश सुनार र उपमेयरका लागि लिलु तामाङको उम्मेदवारी परेको हो।

त्यस्तै गरि विदुर -९ को अध्यक्षमा राम सुर्खेती, विदुर -१२ को अध्यक्षमा भिम तामाङको उम्मेदवारी परेको हो।

रमेध सुनार जसपाका खेलकुद विभाग सचिव हुन् राम सुर्खेती नेपाल रास्ट्रीय दलित समाज नुवाकोटका अध्यक्ष हुन भने भिम तामाङ जसपाको नुवाकोट जिल्ला सदस्य पदमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x