नुवाकोट /
धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा न -३ गैरामा आयोजित १२ औं वाका कप फुटबल प्रतियोगितामा फलाँटे युवा क्लब टिम- A ले दोस्रो जित निकालेको छ। छार वाका राहा युवा क्लब टिम-B लाई पराजित गर्दै उक्त जित निकालेको हो।

निर्धारित समयावधिमा गोलरहित खेल सकिएपछि पेनाल्टीमा पुगेको थियो। यो जितसंगै फलाटे युवा क्लब टिम “ए” तेस्रो चरणमा प्रवेश गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x