नुवाकोट /
जिल्लाको किस्पाङ गाउँपालिका -३ गर्दलीमा १ जनाको मृत्यु भएको छ। रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर घटना स्थलमा नै उनको मृत्यु भएको हो।

आज बिहीबार दिउँसो साँढेदुई बजेतिर किस्पाङ गाउँ पालिका वडा नम्बर ३ घर भएका ४० बर्षका बिक्रम तामाङको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि जिल्ला लगिदै गरेको स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x