काठमाडौं/
गेस्ट हाउसभित्रै युवती मृत फेला परेकी छन्। महानगरपालिका–८ गौशलास्थित नमस्ते पूर्वेली गेस्ट हाउसमा हेटौंडा घर भएकी २९ वर्षीया विमला तामाङ मृत फेला परेकी हुन्।

उनी ललितपुरको इमाडोलमा बस्ने गरेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय