गौशालाको पुर्वेली गेस्ट हाउसमा: २९ वर्षिय विमला तामाङ मृत भेटिइन

समाचार

काठमाडौं/
गेस्ट हाउसभित्रै युवती मृत फेला परेकी छन्। महानगरपालिका–८ गौशलास्थित नमस्ते पूर्वेली गेस्ट हाउसमा हेटौंडा घर भएकी २९ वर्षीया विमला तामाङ मृत फेला परेकी हुन्।

उनी ललितपुरको इमाडोलमा बस्ने गरेकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *