नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा आयोजित “प्रथम म्यागङ अध्यक्ष कप कराँते प्रतियोगिता” सम्पन्न भएको छ। गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको म्यागङ डोजोका प्रमुख प्रशिक्षक अमृत तामाङले नुवाकोट जागरणलाई बताए।

सामरी कल्लबरी डोजो ,बिदुर डोजो, तारकेश्वर डोजो सहभागी भएकोमा ३ डोजो लाई पछि पदै म्यागङ टीम च्यमपिएन हुना सफल भएको हो।

अत्यन्तै सौहार्द्व रूपमा सम्पन्न भएको खेलमा म्यागङ डोजोले कुल १४ स्वर्णपदक सहित च्याम्पियन बनेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय