सामरी/
नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नं -५ सामरी कल्लाबारी डोजोद्वारा सन्तबहादुर गुरुङलाई सम्मान गरिएको छ।खेल क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत उनलाई सम्मान गरिएको हो।

वडा नं ५ का वडाअध्यक्ष प्रमुख अतिथी रहेको उक्त सम्मान कार्यक्रम सामरी डोजोका प्रशिक्षक गणेश तामाङको सभापतित्वमा सम्पन्न भएको थियो।

साथै सम्मानित गुरुङले सामरी कल्लाबारी डोजोको वृहत्तर हितका लागि रु ५ हजार सहयोग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय