नुवाकोट /
जिल्लाको विदुर नगरपालिका -१३ मा नेपाल महिला संघ वडा कार्य समिति गठन गरिएको छ। सोमबार देउडीमा आयोजित एक कार्यक्रममा मनमाया तामाङको अध्यक्षतामा ,उपाध्यक्षद्वयमा सिमा तामाङ र कमला तमाङ ,सचिवद्वयमा जुनु सुनार र सरस्वती तामाङ,सहसचिवद्वयमा अस्मिता नेवाङ र कुमारी फुलवती तामाङ,कोषाध्यक्षमा दुर्गा श्रेष्ठ सद्स्यहरुमा मिठु तामाङ,सीता भट्ट ,रजनी तामाङ,कुमारी तामाङ,बिमला तामाङ,माया घले र निशा शाही ठकुरी रहेकी समिति गठन गरेको हो।

 

उक्त कार्यक्रममा प्रमुख अथिती नेपाली काङ्ग्रेसका नेता धुर्ब अधिकारी,महिला संघ नुवाकोटका उपाध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेतृ गीता अमात्य,नगर सचिब अचुत गिरि,नगर सदस्य उपेन्द्र रिमाल,प्रदेश महाधिबेसन प्रतिनिधि बिराज तामाङ,बिनपा१३ का अध्यक्ष दल बाहादुर तामाङ,वडा सदस्य मान बाहादुर खडका,नेपाली काङ्ग्रेस पार्टी इकाइ कार्यसमिति का पदाधिकारी हरु पुर्ब कार्यसमितिका पदाधिकारी हरु सक्रिय सदस्य हरु तथा वडाका महिला आमा दिदी बहिनीहरुको बाक्लो उपस्तिथि रहेको थियो ।कार्यक्रम को सभापती वडा इकाइ कार्यसमितीका सभापती हरेराम पौडेलले गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x