नुवाकोट /
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नुवाकोट आउँदै हुनुहुन्छ। बिदुर नगरपालिकाको वडा नम्बर  ५ पिपलटारमा निर्माण गरिएको स्वर्गिय पोष्टबहादुर बोगटीको पुर्ण कदको शालिक अनाबरण गर्न फागुन २८ गते अध्यक्ष प्रचण्ड आउनु हुने भएको हो ।

देशको बदलिदो राजनीतिक घटक्रमले गर्दा गर्दा यहि फागुन १४ गते आउने भनिएको पुर्वनिर्धारित कार्यक्रममा फेरबदल भएको माओवादी केन्द्र वाग्मती प्रदेश सदस्य रामेश्वर खड्काले नुवाकोट जागरणलाई बताउनु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x