नुवाकोट /
जिल्लाको म्यागङ गाउँ कार्यपालिकाले सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने भएको छ। मिति १७ गते बसेको बैठकको निर्णयानुसार सोनाम ल्होछारको अवसरमा ३ दिन विदा दिने निर्णय गरेको हो।

गाउँपालिकाद्वारा प्रकाशित सूचनामा मिति २०७८ माघ १९ गतेदेखि पर्न गएको सोनाम ल्होछारको अवसरमा म्यागङ गाउँपालिका भरी माघ १८ गते देखि २० गते सम्म हर्षोल्लासका साथ मनाउनुका साथै सो अवसरमा उक्त ३ ( तीन ) दिन गाउँपालिका कार्यक्षेत्र भित्रका सम्पूर्ण कार्यालयहरुलाई स्थानीय पर्व विदा दिने निर्णय भएको व्यहोरा जानकारी गराएको छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय