नुवाकोट/
जिल्लाको विदुर नगरपालिका- ५ पिपलटारकाे गंगि पाखामा बिरामी अवस्थामा चितुवा भेटिएको छ। विदुर नगरपालिका वार्ड नं ५ काे सामुदायिक वनमा भेटिएकाे उक्त पाटे बाघ घाईते अवस्थामा स्थानियले देखेर जिल्ला वन कार्यालय र जिल्ला प्रहरीलाई खबर गरेका थिए।

अहिले वन अधिकृतकाे टाेलि घटनास्थल आईपुगेकाे स्थानिय सामुदायिक वनका अध्यक्ष कुल प्रसाद न्याैपानेले वताए।

जिल्ला वन कार्यालयका वन अधिकृत सुदिप छत्कुल्लिले घाईते वाघलाई उपचारकाे लागि भेटनरि कार्यालय लैजाने तयारि गरिएकाे वताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x