
विदुर/
नुवाकोटको विदुरमा २४ औ भुकम्प सुरक्षा दिबस मानाइएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा उक्त दिवस मनाइएको हो।
जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजना, नेपाल रेड्क्रस सोसाइटी नुवाकोटको समन्वय र नेपाल प्रहरी ,शसस्त्र प्रहरी नेपाली सेनाको उपस्थितिमा भुकम्पिय सचेतता, शुरक्षित संरचना भन्ने नाराका साथ २४ औ भुकम्प सुरक्षा दिबस मानाइएको छ।
उक्त कार्यक्रममा सहायक सिडियो , नेपाल प्रहरीको एस पि ,नेपाली सेनाका कर्णेल रेड्क्रसका सभापति र प्राथमिक उपचार प्रशिक्षक सहितको उपस्थिति रहेको थियो।