अनील कुमार घलेलाई अध्यक्षमा चयन गर्दै माओवादी केन्द्र म्यागङ १ को वडा भेला सम्पन्न

समाचार

नुवाकोट /
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )म्यागङ गा पा वडा नं १ बर्सुनचेत मा वडा भेला सम्पन्न भएको छ। अनील कुमार घलेको अधक्ष्यतामा २९ सदससीय कमिटी गठन गर्दै उक्त भेला सम्पन्न भएको हो।

उक्त वडा भेलाले अध्यक्षमा अनिल कुमार घले, उपाधक्ष्यमा मिल्कचा घले, सचिवमा सून माया घले ,सहसचिवमा सेते घले र कोषाध्यक्षमा संजू घलेलाई चयन गरेको छ।

त्यस्तैगरी अन्य सदस्यहरूमा अमीत तमाङ, प्रमिशा लामा ,गणेश परियार संजीब घले ,हिमा सोम बा. नुर्बू राम बा. सुषमा दीपक रमेश दिलीप कुमार पाषाङ धन बा. लाल माया संतोष मनिता मनोज सुरे कंचन सानुमाया संच मीना र सन्च कूमारी घले रहेको माओवादी केन्द्र म्यागङका उपाध्यक्ष राजकुमार थापाले नुवाकोट जागरणलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *