नुवाकोट/
जिल्लाको पञ्चकन्या गाउँपालिका -४ मा रहेको उदय जालपादेवी माध्यमिक विद्यालयको भवन शिलान्यास भएको छ।आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त भवनको शिलान्यास बागमती प्रदेश उपसभामुख राधिका तामाङले गरेकी हुन्।

भारतीय राजदूतावासको आर्थिक तथा प्राविधिक सहयोगमा कुल २ करोड ८६ लाख (कर बाहेक) मा ६ कोठे भवनको शिलान्यास भएको पञ्चकन्या गाउँपालिका शिक्षा शाखाका निरञ्जन तिवारीले जागरण संवाददातालाई बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय