नुवाकोट/
जनता समाजवादी पार्टी (जसपा) नेपाल म्यागङ ५ को वडा भेला सम्पन्न भएको छ।विरबहादुर तामाङ (दिनेश)लाई अध्यक्षमा चयन गर्दै उक्त वडा भेला सम्पन्न भएको हो।

उक्त भेलाबाट अध्यक्षमा विरबहादुर तामाङ ,उपाध्यक्षमा क्रमशः बाबुराम भुजेल ,आशिष् तामाङ र वुद्विबहादुर तामाङ ,सचीवमा सुकुराम तामाङ ,सहसचिवमा अनुप लामा, सहसचिवमा सुमित्रा बिक, कोषाध्यक्षमा एलिसिका तामाङ र सह-कोषाध्यक्षमा चन्द्रबहादुर बिक सहित २५ सदस्यीय वडा कमिटी गठन गरेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय