नुवाकोट।
जनता समाजवादी पार्टी रास्ट्रीय समाजवादी खेलकुद महासंघद्वारा थानसिङ तेक्वान्दो डोजोलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।जिल्ला पार्टी कार्यालय विदुरमा एक कार्यक्रमका बिच उक्त सामग्री हस्तान्तरण गरिएको हो।

जसपा जिल्ला अध्यक्ष ईश्वर कुमार रावतले उक्त सामग्री प्रशिक्षक विनोद श्रेष्ठलाई हस्तान्तरण गरेका हुन।उक्त हस्तान्तरण कार्यक्रममा जिल्ला महिला संघका अध्यक्ष पैकु माया तामाङ ,रास्ट्रीय समाजवादी खेलकुद महासंघका केन्द्रिय सहसचिव रमेश सुनुवार ,धर्म गुरुङ ,राम सुर्खेती ,प्रल्हाद भुजेल, शविर श्रेष्ठको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x