नुवाकोट।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नुवाकोटको शिवपुरी गाउँपालिकामा संगठन सुदृढीकरण तथा सु ज अभियान उद्घाटन सम्पन्न भएको छ।आज बिहीबार एक कार्यक्रम बिच उक्त कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला अध्यक्ष इश्वर कुमार रावत,जनजाती नेता निमा हेलो, नुवाकोट काठमाडौ सम्पर्क मञ्चका संयोजक चन्द्रप्रकाश पौडेल ,क्षेत्र नं १ (ख) का संयोजक सहबिर श्रेष्ठ ,जिल्ला सचिव शेरबहादुर बिश्वकर्मा, प्रदेश १ (क) संयोजक दिपक बिश्वकर्मा लगायतको उपस्थितिले रामबहादुर खातीको संयोजकत्वमा १६ सदस्यीय अभियान कमिटी चयन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x