नुवाकोट।
बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप सञ्चालनमा ल्याएको हो।बिहीबार आन्तरिक मामिला मन्त्री डा. अजयक्रान्ति शाक्यले एपको उद्घाटन गरेको हो।

मन्त्रालयका अनुसार उक्त एपमा संविधान, संघीय कानुन, प्रदेश सरकारका तर्फबाट तयार भएका कानुन समावेश गरिएका छन्। साथै एपमा पुराना कानुन, राजपत्रलगायत कानुनी समाचारहरूलाई समेत समावेश गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय