गुल्मी।
जिल्लामा गुडिरहेको जीप खोलाले बगाएको छ ।मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदिका लागि छुटेको लु १ ज ३४३२ नम्बरको जीप सत्यवती गाउँपालिका ६ उल्लिखोलामा माथिबाट आएको खहरे खोलाले बगाएको हो ।

जीपमा सवार सम्पुर्ण यात्रुहरु भने पहिले नै झरेकोले सकुसल रहेको बताइएको छ तर यात्रुका सामानहरु जीपमै भएकोले सबै बगाएको पत्रकार सन्तकुमार श्रेष्ठले जानकारी दिएका छन्।

हिजोदेखी परेको अबिरल वर्षाका कारण खोलामा आएको भेलले बाटो अबरुद्द हुदा बुर्तिबाङ्गसम्मबाट बुटवल जानका लागि हिडेका यात्रुहरु अलपत्र परेका छन ।

https://www.facebook.com/104843505300406/posts/117742520677171/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय