नुवाकोट।
जिल्लाको म्यागङ गाउँपालिका र धादिङको नेत्रावती गाउँपालिकामा किसानहरुको मिहेनत बल्ल मुस्कुराउन लागेको छ।
यसपाली पर्याप्त पानी र मल बिउबिजन उपलब्ध भएकोले धान फलेको कृषक कृष्ण सापकोटा, मुरली सापकोटा र,चिरञ्जीवी सापकोटा र पुषक अधिकारीले नुवाकोट जागरणलाई बताएका छन्।
हल्का झरी परेको र केही धानहरु भोक्सिएको भए पनि यसपटक धान फलेको वडा अध्यक्षका प्रत्यासी मुरली सापकोटाले नुवाकोट जागरणलाई बताएका हुन।