
काभ्रे।
बुधवार काभ्रेको भैंसेपाटीमा एकसाथ चार वटा गाडी एकआपसमा ठोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका अनुसार चारवटा गाडी एकसाथ ठोकिएका हुन् ।
प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी रहेको छ ।ट्राफिक प्रहरी असईको नेतृत्वमा घटना स्थलमा प्रहरी पुगिसकेको छ ।