![](https://nuakotjagaran.com/wp-content/uploads/2024/05/inbound2395571559823711987-scaled.jpg)
नुवाकोट /
जिल्लाको म्यागङ -५ स्थित विन्दुकेशर माविका भुपु विद्यार्थीहरुले आर्थिक संकलन गरेर बालउद्यान निर्माण गरेका छन। विद्यालयका स-साना वालवालिकालाई पढाइ सँगसँगै मनाेरञ्जन हाेस भन्ने उदेश्यले बाल उघान ( पिङ, चिप्लेटि ) निर्माण गरि आज विधालयलाइ हस्तान्तरण गरिएको हो ।
२०७१ सालको एस.एल.सी ब्याचका विद्यार्थीहरू द्वारा “हामी सहयोगी हात विधालयको साथ” भन्ने अभियान सहित जम्मा भएको सहयोग रकम रु. १,०९,००० बाट बालउद्यान निर्माण गरेका हुन।