नुवाकोट /
आज फागु पुर्णिमा पहाडी जिल्लाहरुमा भव्यताका साथ मनाइदै छ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

पहाडी जिल्लाहरुमा आज होली मनाएपनि तराइका जिल्लाहरुमा भने भोली होली मनाइदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय