नुवाकोट /
सरकारले बैंक तथा वित्तीय संस्था र सहकारीमा खाता खोल्दा स्थान लेखा (प्यान नम्बर)अनिवार्य गरिने जनाएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा प्यान नम्बर अनिर्वाय गर्ने जनाएको हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय