नुवाकोट /
बाजुरा केन्द्रबिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरालाई केन्द्र बनाएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरुका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो ।

राति नै मानिसहरूको भागाभाग भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ । गए राति नै ११ बजेर ५८ मिनेटमा ४.९ र गत १० वैशाखमा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरुका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो ।

राति नै मानिसहरूको भागाभाग भएको थियो। भूकम्पले पुर्याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

पछिल्लो समय बाजुरा केन्द्रविन्दु भएर लगातार भूकम्प गइरहेको छ। गए राति नै ११ बजेर ५८ मिनेटमा ४.९ र गत १० वैशाखमा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x