नुवाकोट /
नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको आरोपमा नुवाकोटका २ जनासहित ३ पक्राउ परेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इनिहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भई हाल टोखा बस्‍ने ३८ वर्षीय अनिल राई र चौघडा नै घर भई हाल तारकेश्वर बस्‍दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

उनिहरु रामशाहपथ र बालाजुको पेयाँटारबाट पक्राउ परेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय