नुवाकोट /
जिल्लाको विदुर नगरपालिका -७ रातमाटेको श्री बच्छलादेवी मावीमा ट्र्याकसुट वितरण गरिएको छ। हिजो सोमबार विद्यालयमा आयोजित पुर्वनिर्धारित कार्यक्रम अनुसार बितरण गरिएको हो।

कक्षा नर्सरी देखि कक्षा ६ सम्मका १२५ जना बिद्यार्थीहरुलाई नेपालका असल मित्रहरू संस्थाको तर्फबाट न्यानो कपडा ट्रयाकसुट बितरण गरिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय