युवा नेता डा भिमलाल तामाङद्वारा: बच्छलादेवी माविमा न्यानो कपडा वितरण

ताजा समाचार वागमती विद्यार्थी समाचार

नुवाकोट /
जिल्लाको विदुर नगरपालिका -७ रातमाटेको श्री बच्छलादेवी मावीमा ट्र्याकसुट वितरण गरिएको छ। हिजो सोमबार विद्यालयमा आयोजित पुर्वनिर्धारित कार्यक्रम अनुसार बितरण गरिएको हो।

कक्षा नर्सरी देखि कक्षा ६ सम्मका १२५ जना बिद्यार्थीहरुलाई नेपालका असल मित्रहरू संस्थाको तर्फबाट न्यानो कपडा ट्रयाकसुट बितरण गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *