नुवाकोट /
काठमाडौंबाट पोखराका लागि उडेको एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

‘पहिलेको एयरपोर्ट र अहिलेको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टबीचमा अवस्थित सेती किनारमा खसेर जहाज दुर्घटना भएको हो’, यतिका प्रवक्ता सुदर्शन बर्तौलाले नेपालखबरसँग भने।

उनका अनुसार जहाजमा यात्रु ६८ जना र चार जना चालक दलका सदस्य थिए। अहिले घटनास्थलमा उद्धारकार्य जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय