नुवाकोट /नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी भएका छन् ।इन्द्र बानियाँलाई ५ मतले पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी भएका हुन्।

लामाले २१ मत प्राप्त गरेका छन भने बानियाँले १६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय