• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    इलाम १: झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत विजयी


    २०७९ मंसिर ११, आइतबार

    २०७९ मंसिर ११, आइतबार

    इलाम/
    जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभामा नेकपा (एमाले)का महेश बस्नेत निर्वाचित भएका छन् ।नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाललाई झण्डै २ हजार ५ मतान्तर पराजित गर्दै एमालेका बस्नेत निर्वाचित भएका हुन् ।

    बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी गराएका छन् ।

    मिल्दो जुल्दो खबर