नुवाकोट २ (क) मा माओवादी केन्द्रका ढुंगाना जित नजिक

ताजा समाचार राजनीति

नुवाकोट /
जिल्लाको निर्वाचन क्षेत्र २ (क) मा सत्ता गठबन्धन दल माओवादी केन्द्रका रामप्रसाद ढुंगाना जित नजिक पुगेका छन। ११०७२ मत लिएर जित नजिक पुगेका ढुंगानाको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केशव पाण्डेले १०३८५ मत प्राप्त गरेका छन।

यद्यपि बिदुर ११ को १४९३ मत गन्न बाँकी रहदा ढुगांना ७११ मतले अगाडी छन।

शुरुदेखि नै अग्रता लिएका ढुंगानालाई सामाजिक संजालमा बधाई दिन शुरु भैसकेको छ। गिता अमात्य तर्फ झरेको कांग्रेसको मतले केही असहज बनेपनी उनी लगभग जित नजिक पुगेका हुन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *