नुवाकोट /
जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अर्जुननरसिंह केसिले मतान्तर दोब्बर बनाएका छन् ।उनले २०७६ मत प्राप्त गर्दा एमालेका नारायण खतिवडाले ९५५ मत मात्र प्राप्त गरेका छन् ।
यस्तै रास्ट्रीय स्वतन्त्र पार्टीका सुमन पाण्डे ७०५ मतका साथ रेसमा तेस्रो देखिएका छन।