अघिअघि लम्किदै केसि पछ्याउँदै खतिवडा: ८ सय गणना हुँदा १ सय ६६ को अग्रता

ताजा समाचार राजनीति

नुवाकोट /
नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले अग्रता बनाएका छन् ।८०० मत गणना सम्पन्न हुँदा केसीले ३९३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार नारायण खतिवडाले २२७ मत प्राप्त गरेका छन् ।

गठबन्धनका केसिले एमालेका खतिवडालाई १६६ मतले पछि पारेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले १३९ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *