नुवाकोट /
जिल्लाको म्यागङ -५ सामरी भञ्ज्याङको ग्रामसेवा मतदान केन्द्रमा नमूना मतदान सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी जिल्ला निर्वाचन अधिकृत गाउँपालिका प्रमुख उपप्रमुख वडा अध्यक्षहरु र स्थानीयहरुको उपस्थितिमा सम्पन्न भएको हो।

उक्त नमूना मतदानको क्रममा प्रत्यक्ष तर्फ ९० मत खसेको थियो भने समानुपातिक तर्फ ११० खसेको र १५ मत बदर भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय