१० औं भंगेरी कप: मनेगङ र प्लेम्प्लेम सेमिफाइनल प्रवेश

खेलकुद समाचार

नुवाकोट /
जिल्लाको म्यागङमा जारी १० औं भंगेरी कप फुटबल प्रतियोगितामा मनेगङ र प्लेमप्लेम युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ।

हिजो शनिबार भएको पहिलो खेलमा जुनतारा युवा क्लबलाई पेनाल्टी सुट आउटमा ४-३ को गोल अन्तरले हराउँदै प्लेमप्लेम विजयी बनेको हो।खेलको म्यान अफ द म्याच प्लेम प्लेन युवा क्लबका गाेल किपर बिकेश तामाङ घोषित भएका छन् ।

त्यस्तै हिजै भएको अर्को दोस्रो खेलमा माने गङ युवा क्लब टिकाडुमले प्रगतिशिल युवा क्लबलाई २-० ले पराजित गर्दै विजयी बनेको छ।खेलको म्यान अफ द म्याच माने गाङ युवा क्लब टिकाडुमका बिमल तामाङ घोषित भएका छन् ।

आज हुने दुई खेलहरु:
१) पहिलो खेल – श्री रुद्राक्ष युवा क्लब बिदुर – 12vs नवा स्टार युवा क्लब दिउँसो (1:00) बजे
२) दोस्रो खेल – द : राईजिङ मङगाेलियन किमताङ (vs) ग्रीन हेबन युवा क्लब बिदुर -8 माझिगाउ (दिउसाे 3:00) बजे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *