नुवाकोट ।    जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङका १९ वर्षिय समीर मानन्धरलाई आन्द्रा क्यानसर भएकोले आर्थिक सहयोगको अपिल गरिएको छ। आमा बिमला मानन्धर र बुबा न्हुछे मानन्धरको कान्छो छोरा समीर मानन्धर हाल टिचिङ अस्पतालमा उपचारत छन् ।

आन्द्राको क्यानसर भएको र आर्थिक अवस्था पनि नाजुक भएकोले यो अभियान नै शुरु गर्नु परेको हो।

Prime bank
bimala shrestha
o२८०००३९GL
सम्पर्क नं : 9847089803                                       

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x