नुवाकोट /साहित्य संगम नुवाकोट पाँचौ वर्षमा प्रवेश गरेको छ। गत श्रावण ११ गतेको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्दै पाँचौ वर्षमा प्रवेश गरेको हो।

साहित्य संगम नुवाकोटको नव गठित कार्यसमिति यसप्रकार रहेकोे छ।

अध्यक्ष -सुमित्रा सुमी
उपाध्यक्ष – राजु भण्डारी
सचिव- शम्भु गजुरेल “अज्ञानी”
सह सचिव- रामकृष्ण पाण्डे “अमन एकल”
कोषाध्यक्ष -रुपा थापा
सह कोषाध्यक्ष -श्रीधर पाण्डे
सदस्य-रामचन्द्र तिम्सिना
” आशिक भट्ट
” इन्दिरा सिलवाल
” पुष्कर अधिकारी
” राम प्रसाद मिश्र

यस्तैगरी संस्थाको संरक्षक तथा पुरस्कार कोष स्थापनाकर्ताहरुमा
१.मीन तामाङ ,नुवाकोट ।
(श्री धन कुमारी रत्न साहित्य पुरस्कार)
२. हरि पाण्डे , नुवाकोट )
(श्री भवानी अधिकारी स्मृति साहित्य पुरस्कार )
३.सरस्वती पौडेल , रसुवा ।
( सरस्वती पौडेल/ऋषिराम पौडेल रत्न साहित्य पुरस्कार )
४.सुमित्रा सुमी, नुवाकोट ।
(नव क्षितिज साहित्य पुरस्कार)
५. साहित्य संगम नुवाकोट
( “संगम” साहित्य सम्मान)

यसैगरी पुरस्कार स्थापनाकर्ता
१. शम्भु गजुरेल , नुवाकोट ।
( काशीनाथ स्मृती साहित्य पुरस्कार)
२. यदु गौतम,काभ्रे ।
(“सुसन्देश” साहित्य पुरस्कार)
आमन्त्रीत सदस्य
१. शिवराम भट्ट
२. युद्धकवि देव केसी
३. राजेशराज गड्तौला
४. श्रीभवानी नेपाल
५. मिस सुशिला
६. इश्वर पौडेल
७. शिखरनाथ ढकाल “बेल्कोटे कवि”
८. सुशिला भट्ट
९. शान्ती सिग्देल
१०. सुविन रिमाल
११. ईन्दिरा रेग्मी
१२. शिव कुमारी डङ्गोल
१३. विष्णु कुमारी लामा
१४. मन्दा पौडेल
१५. किरन कार्जित
१६. रामहरि रिमाल “रामहरि बाजे”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय