काठमाडौंमा सोमबार बिहानै भुकम्पको धक्का महसुस भएको छ ।आज विहान ६ बजेर ७ मिनेट जादा भुकम्पको धक्का महसुस भएको हो ।
काठमाडौंसँगै भक्तपुर र ललितपुरमा पनि भुकम्पको धक्का गरिएको छ । थप विवरण आउन बाँकी ।

© 2020-2026, All Right Reserved nuakotjagaran.com | Website by Nabin Bhatta