नुवाकोट/
जिल्लामा गणित शिक्षा परिषदको अधिवेशन सम्पन्न भएको छ ।शनिबार सम्पन्न गणित शिक्षा परिषद (MEO) को प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको हो।
गणित शिक्षा परिषद (MEO) बागमती प्रदेशका अध्यक्ष अबतार सुबेदीको अध्यक्षता भएको थियो ।



उक्त अधिवेशनले रमेशप्रसाद लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चुनिएको छ ।नवगठित कार्यसमिति पदाधिकारीमा अध्यक्षमा रमेश प्रसाद लामिछाने रहेका छन् भने उपाध्यक्षमा दिलिप खतिवडा सचिवमा गणेश प्रसाद सिटौला, कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन् ।
