ह्याकरले म्युजिक नेपालको युट्युब च्यानल ह्याक गरेर ‘टेस्ला लाइभ’ बनायो

ताजा समाचार

काठमाडौ /
म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ ।ह्याकरले च्यानल ह्याक गरेर ‘टेस्ला लाइभ’ बनाएको हो ।

म्युजिक नेपालको युट्युब नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल पनि हो ।

६९ लाखभन्दा बढी सब्सक्राइबर भएको च्यानल  छन् ।म्युजिक नेपालले च्यानल ह्याक भएपनि नियन्त्रणमा म्युजिक नेपालले जनाएको छ ।तर च्यानलको नाम भने अझै परिवर्तन भएको छैन । च्यानलको कन्ट्रोल भने आफुसँगै रहेको म्युजिक नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *