काठमाडौं /
नेपाल सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिएको छ।
इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।