काठमाडौं /

नेपाल सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिएको छ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय