नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका वडा नं -५ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले विरबहादुर तामाङ (दिनेश) लाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ। बैकल्पिक शक्तिको रूपमा म्यागङमा उदाउँदै गरेको जसपाले तामाङलाई आफ्नो दलको उम्मेदवार बनाएको हो।

जसपाबाट म्यागङ -५ को अन्य उम्मेदवारहरुमा अध्यक्षमा विरबहादुर तामाङ (दिनेश), महिला सदस्यमा धनमाया तामाङ, दलित महिला सदस्यमा सिर्जना दुलाल, सदस्यमा आईसिङ तामाङ र बाबुराम भुजेल रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x